सरिता डी.सी. रु .३५ हजार हस्तानत्रण


अमेरिकाको माशासुसेट राज्यको  केपकोड बासी नेपालीहरुले पठाउनु भएको हाम्री सानी बहिनी सरिता डी.सी. रोग संग लड़ीरहेको समयमा जून रोग बाट छुटकारा लिन उपचारको लागी सहयोग रकम नेपालमा बस्नु हुने सीताराम राई ज्यूले  सरिता बस्ने डेरा रातो पुल सम्म गएर रु .३५ हजार हस्तानत्रण गर्नु भयो  भन्ने संपूर्ण सहयोग गर्नु हुने महिला तथा सज्जन मनुभाबहरुमा अबगत गराऊदछु !   तल फोटोहरु हेर्नु होला 

 उहा बहिनीले सहयोग गर्नु हुने सबैलाइ धेरै-धेरै धन्यबाद छ भनेर भनी दिनु भन्नु भएको छ साथी सरिताको मामुले पनी धेरै-धेरै धन्यबाद छ भनेर भनी दिनु भन्नु भएको छ भनेर सीताराम राईले भन्नु भएको छ .




सहयोग पैसा समाऊदै सरिता डी सी  साथमा  हाम्रो लागी भिडियो पनी छ मैले राख्न समय नभएको ले म अर्को ब्लगमा उपलोड गर्ने छू
दिल राई- केप कोड  (अमेरिका )

No comments: