आज धेरै दिन पछि यहाँहरु सामू आएको छू त्यस्तो नयाँ बल्ग त केहि पनी छैन यो बर्षाको समयमा कामको ब्यास्थताले आज यसो बाहिर निस्केको थिए एक दुई वटा तस्बीर खिचेर राख्दै छु
यो फुलहरुको रंगीन संगै आम नेपालीहरुको मनमा उमंगले छाइयोस प्रत्येक नेपालीहरुमा हासिखुशी साथ दिनहरू बित्योस
No comments:
Post a Comment