किन एउटा सानो मुलुक नेपाललाई चिरा चिरा पारेको ?
अनि किन आम नेपाली जनताहरु जातीय स्थानहर खोजिरहेको ?
के नेपाली आमाले खाई नखाई हुर्काएको दु:ख गरेर पढाए छोरा छोरीले अहिले सम्मको शिक्ष!हरु यति जानेको हो ?
के साच्चै नेपालीहरुलाई भुत नै चढेको छ कि क्या हो !!!!
थुक्क नामर्दा हो.........
अब केहि नपाएर राज्य खोज्दै रोड-रोडमा दिन भरि कराउनु जाऊ !!
बाँकी त्यहि हो तिमीहरुको दैनिकी काम,,
नेता र जनता कस्तो मिलेको......
सबै नेपालीको प्रत्येक घरको एक देखि ७ जना सम्म बिदेशमा पसिनाको खोला बगाएर पैसा पठाएकै छ ,
(रिमि टेक्स)सरकारी कर ले सरकारवाहरुले उस्को भुडी भरेकै छ........
अनि अरु बांकी पैसा सबै बाग्मती नदिलाइ फोहोर बनाऊन सबैले भ्याए कै छ ,,,
एक छिन :-
हे नेपाल आमा कहाँ गएर बसेको छौ,
नहेर तमासा यी सड़े गलेको सन्तानहरुको !
अब नझार आशु आमा नेपाली तिमी बुढीको
अब त् भित्र बाहिर नै खाई सक्यो किराहरुले !!
अब कहिल्यै नछटपटाऊ यी सन्तानहरुको पिरले
कत्ति रुन्छौ नेपाल आमा यी रामिताहरु हेरेर !!!
सबै टुक्रायो तिम्रो सिंगो छाती सन्तानहरुले
खै किन हो किन सबै चिरा-चिरा पारेर !!!!
लौउ है नेपाली साथी भाई दिदि बहिनि आफन्तजन मैले त मनको कुरा लेखि हाले ---------
(दिल राई ) खोटाँगे

No comments:
Post a Comment