घरैमा नयाँ दियो सलेतो

हामीले घर अथवा कुनै स्थानमा धेरै प्रकारको ऊज्यालोहरुको प्रयोग गरिन्छ  तसर्थ जुन उज्यालो मध्ये एउटा दियो  पनि महत्वपूर्ण हुन्छ जस्लाई हामीले पुजा धर्म मन्दिर जस्ता स्थानमा प्रयोग गर्दछौं  जुन  दियो हरेक मानिसहरुले  विभिन्न धातुबाट बनाएको हुन्छ यो  कुरा  सबैलाई थाहा छ तर आज मैले नया तरिकाले एउटा दियो बनाएर बालेर यहाँ राखेको छु !
तल   र माथिको भाग   



चाहिने  समानहरु :- 


१, एउटा सुन्तला
२, सानो चक्कु
३ तेल (कुनै पनि प्रकारको अरु दियोमा प्रयोग गर्ने किसिमको)
४, लाइटर/सलाई


एक पट्टिको सुन्तला भित्रको सानो भाग आउछ  बिस्तारै तान्नुस त्यसैलाई सलेतो बनाउनुस 



एक पट्टिकोलाइ दुलो बनाउनुस किन की  हावा बाहिर आउन जानको लागि  
बिचमा यसरी  बाहिरको भाग बिस्तारै  काटनुस 
रामरी हेर्नु होला अनि यदि कसैलाई एकदमै चाडो र केहि छणको लागि मात्र प्रयोग गर्नु पर्यो भने र पैसा खर्च बाट पनि बन्चित हुनुहुन्छ यो दियो सलेतो  यो  किसिमले प्रयोग गर्नु सक्नु हुन्छ  

No comments: