मानिस सधै नामरदामको पछाड़ी र कसैको सहयोग को निम्ति मात्र पछि परिरहेको हुन्छन् जन्म लीएर आए पछि हामी मनिस हरुले केही न केही गरेर नै यो संसरबाट बिदा लिने गरेको हुन्छन् यो हाम्रो मनब जातिको कर्तब्य हो तर कुनै बेला यस्तो पनी लाग्छ की यो सरीर के के मिलेर बनेको हुन्छ कसरी बनेको हुन्छ जस्ता कुराहरु सोच्दै बटुल्दै बिभिन्न बिधाहरु बाट तथ्य खोज्दै जादा हाम्रो शरीर कसरी बनेको छ कती समय सम्म चलन सक्छ र धेरै समय सम्म टिकाई राख्न के -के को सहायत लीन पर्छ जस्ता कुराहरुलाई तलको भिडीयोले सहयोग गर्दछ हामी कसरी जन्मन्छौ र कसरी बिकाश हुन्छ हाम्रो शरिरको भागहरु भिडीयो क्लिक गरेर हेर्नुस ,

No comments:
Post a Comment