किरात राई यायोखा



किरात राई यायोखा जातिको ऊभौली पुजाको  सुखद अवसरमा सम्पूर्ण  यलम्बरको आस्था र बिश्वास गरिरहानु हुने  रोदुंग पापा मामा चि दाजै बहिनीमा यो ऊभौली पूजालाइ रमाइलो खुशी साथ पुजा गरौं साथै धर्मं र सस्कृतिलाइ जोगाऔ

No comments: