नेपाली आधुनिक गायक शम्भू राई
एउटा गीत तल छ
तिमीले बिर्से नि लाखै छ
तिमीले सम्झे नि लाखै छ
(जे हुनु थियो भई सक्यो दुख सुख चल्दै छ)2
तिमीले बिर्से नि लाखै छ ........
(जिबन यात्रामा हिड्दै जादा
दोबाटोमा हामी मिसीयौ
एउटा चाहाना भएर पनि
चौबाटोमा हामी छुटीयौ )२
पराइ सम्झे नि लाखै छ
आफ्नो सम्झे नी लाखै छ
(जे बित्नु बिती सक्यो जसो तसो चल्दै छ )2
तिमीले बिर्से नी लाखै छ .......(आफ्नो बिगत सम्झेर मलाई
आत्मा ग्लानि कति नी छैन
जानी नजानी मैले जे गरे
पश्चाताप पनि मलाई छैन )2
सराप दिए नी लाखै छ
माया गरे नी लाखै छ
(जति सहनु सहि सके केही नदेऊ लाखै छ)
तिमीले बिर्सेयौ लाखै छ
तिमीले सम्झेउ नी लाखै छ
(जे हुनु थियो भई सक्यो दुख सुख चल्दै छ) 2
तिमीले सम्झेयौ नी लाखै छ ... .....

No comments:
Post a Comment