केपएण्डआएरल्यांड नेपाली समाजले पनी घर दैलो देउसी कार्यक्रम


अमेरिकाको मासाचुसेट राज्यको ''केपएण्डआएरल्यांड नेपाली समाजले'' पनी घर-दैलो देउसी कार्यक्रम घर-घरमा गएर रमईलो साथ यो बर्षको दिपावलीलाई मनायए। खुशिको खबर यस क्षेत्रमा नेपालीहरुको बढनेक्रम जारी भएको हुदा  सबैलाई एउटा संगठनको आबश्यत्ता परेको महशुस भयो
यसको बाबुजुत बर्ष दशैको अवसरपारी नेपालीहरुले एकजुटत्ता भएर हरी राईको नेतृत्वमा साथै सबै नेपालीहरुको सर-सल्लाह बमोजिम एउटा संगठन गरिएको छ।  जुन संगठनले यहाँ बस्ने सबै नेपालीको सहयोगको र अन्य क्षेत्रमा समेत पछि गएर सहयोग गर्ने स्वमित्व बोकर केपएण्डआएरल्यांड नेपाली समाज भनेर यसै बर्षको दशैको औपचारिक कार्यक्रममा नामकरण गरियो। साथै फेरी दिपवालीको अवसरमा पनी रमाइलोको साथ सबै केपकोड़ क्षेत्रमा नेपलीहरूले देउसी कार्यक्रम पनी संपन्न गरे।
फोटो/भिडियो- कुबेर बिन्दुकार 
















No comments: