शुभ दिपावली !! शुभ दिपावली !! शुभ दिपावली!!!
सर्बप्रथम यो ब्लगलाई भ्रमण गर्नु हुने सम्पुर्ण भिजिटरमा मेरो हिर्दय देखि नै आभार प्रकट गर्दछु तपाई जहाँ जे काम गर्नुहुन्छ जहाँ बस्नु भएको छ त्यसैमा गौरब गर्नु पर्दछ, तर हामी नेपालीहरुकोमहान चाड शुभ दिपावलीभने सबैको घर आँगनमा नै आइसकेकोछ यो बर्ष पनि! दिदीबहिनि र दाजभाई सबै संगै हुनुहुन्छ भने त एकदम राम्रो भई नै गयो तर आफ्नो दिदि बहिनि तथा दाजु भाई संग टाढा भएर बस्नु हुने अनेकौ' नेपालीमाथी आ-आफ्नो माइती-चेलीको सम्झना टोलाई राख्नु भएको छ भने पनि साथीभाई संग बसी दिपावली मनाउनु होला। कुनै अर्को पटक हामी सबैले संगै बसेर मनाउने भाकाराखी यो बर्ष दीपावली चाही जसरी भएपनि सम्पुर्ण नेपालीदाजु भाई तथा दिदी बहिनीमा सप्तकोशी बल्गको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट शुभ दिपावलीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ,

No comments:
Post a Comment