दशैको सम्झना गाऊको

यो बर्षको दशैं पनी पर्देशतिरै सकियो तर आदरणीय मामा ज्यूले घर गाऊको फोटोहरु मलाई पठाउनु भएको थियो दशैंको सम्झना स्वरूप मलाई या यो बल्गको लागी त्यसैले मैले यहाँ अपलोड गरेको छू तपाईहरुले पनी घर-गाउमा कसरी दशैं मनाउनु भयो यो तस्बीरहरु खोटांग जिल्लाको बतासे गा,बी,स, वार्ड नम्बर चार तिरको हो ।



यो फोटो दुई बर्ष अगाडिको 


यो माथिको फोटो यो सालको दशैको खचरले सामान बोक्दै 
भण्डारे घाट यो बर्षमा देखिएको 





यो स्थान  रसुवा घाट हो फोटो राजेन्द्र राई 
दशैको सम्झना गाऊको फोटोहरु राजेन्द्र राईबाट समाबेस  

No comments: