नेपालीहरुको महान चाड संसार भरी छरिएर बसेको नेपलीहरूले ऊमंग हौसलाको साथ सबैले मनाए त्यस्तै नेपाल घर छोड़ी अमेरिका मासाचुसेट राज्यको केप कोड आयरल्यांडमा बस्ने नेपलीहरूले पनी धुम-धाम सँग दशै मनाईयो पार्टी हलमा नै मान्छे अटेनन फोटो भिडियो हेर्नु तल जानुस साथै केप एण्ड आयेर ल्यांड हेर्न ब्लग हेर्नुस रभिडियो हेर्न भिडियो हेर्न यहाँ क्लिक गर्नुस
भाग -1
भाग- 2
भाग -3
भाग - 4
\
No comments:
Post a Comment