बडा दशै शुभ ऊपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

हामी सबै संसार भरी छरिएर बस्नु हुने नेपालीको माझ गएका साल जस्तै यसपाली पनी दशैं आईरहेको हुँदा नेपालमा बस्नुहुने तथा संसारको जून सुकै स्थानमा बसे पनी यो दशैंलाई उत्साह,ऊमंग रमाइलो साथ घर परिवार आफन्तसंग दशैं मनाउनुहोस।   यदी घर छोड़ी प्रदेशमा जीबन बिताईरहनु भएको र घर परिवार सँग छुटेर बस्नु भएको छ भने पनी जहा साथी-भाई सँग  बसेर दशैंलाई  रमाइलो साथ मनाऔ।   यस्तै आफ्नो घर परिवार छोड़ी अमेरिका मसाचुसेटको  केप &आएरल्यांड  मा बसेर काम गर्नु  हुने आम नेपालीहरुले पनी  अक्टुबर 23 तारिकको दिन दशैं मनाउने निश्चित गरिएको छ  स्थान यहाँ  क्लिक  गर्नुस  277 मेन स्ट्रीट यरमोथ  केप कोड   आशा  छ  केप एण्ड आयरल्यांड बस्नुहुने  सबै नेपाली आउनु हुनेछ। 
टिकट  $25 मात्र 



केप & आयेरल्यांड नेपालीज समाज परिवार 

बडा  दशै शुभ ऊपलक्ष्यमा सम्पुर्ण नेपाली दाजु-भाई  तथा दिदी-बहिनिहरुमा साथै  सप्तकोशी ब्लॉगलाइ भ्रमण गर्नुहुने सम्पुर्ण सज्जनहरुमा सुख, शान्ति समृदी तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। (सप्तकोशी डट कम)
(दिल राई केप & आएरल्यांड )

No comments: