साप्सू खोलालाइ नियाल्दा

आजको ब्लग यही हाम्रो खोटांगको सबै भन्दा ठुलो खोला साप्सू खोलाबाट सुरु गरौ'  यो माथिको देख्नु भएको  फोटो उदयपुरको बलम्ताबाट खिचिएको हो यो फोटो मैले अनलाइनबाट समाबेश गरेको हूँ ! तस्बिरमा छ अलिकती सुनकोशी र माथि सप्सुको तिरमा जगनटार र रेग्मीटार हो तर अहिलेको परिस्थितीमा यो ठाऊ हेर्न तलको फोटोहरु हेर्नुस 


खोटांगमा बग्ने खोलाहरू थुप्रै छन तर सबैभन्दा ठुलो खोला साप्सू हो यो खोटांग सदरमुकाम दिक्तेलबाट नजिक छ यो बारेमा सबैलाई थाहा भएकै कुरा हो मात्र मैले हाम्रो खोटांगको चिनारी स्वरुप अगाडीलान मात्र खोजेको हूँ  तर समयको गति संगै यो साप्सू खोलाले पनी चादै बस  अथवा इन्जिनले गुडने सवारी साधन हेर्न  कुरी राखेको छन ! 
बाँकी  अर्को बल्गमा अहिलेलाई फोटोहरु हेर्दै गर्नुस  







यदि तपाई  संग पनी खोटांगको फोटोहरु छन भने मलाई पठाउनु सक्नु हुन्छ   

No comments: