अमेरिकाको मासशुसेट राज्यमा पर्ने एउटा नेपाली समाज केपएण्ड अएरल्यण्ड नेपाली समाजले पहिलो पटक समुहिक रुपमा तिज मनाए जहाँ सम्पुर्ण नेपाली दिदीबहिनी साथै केप एण्ड अएर ल्यण्ड समाजको साथै बस्टनबाट पनि निम्तोलाई स्वीकार गरेर साथीहरु आउनु भएको थियो। तिज पर्व बिषेश गरेर नेपाली नारीहरुको मात्र भए पनि नेपाली पुरुषहरु पनि सहभागी हुने प्रचलन प्रशस्त छ , फोटो भिडियोयहाँ छ र यहाँ क्लिक गर्नुस
No comments:
Post a Comment