किराँत राई अनि राईहरुको महान पर्ब (साकेला) नेपालको पुर्बी पहाडी क्षेत्र मात्र पहिले-पहिले सिमित थियो । तर बिस्तारै-बिस्तारै नेपालको राजधानी काठमाडौँ सम्म भित्री सक्दा नेपालको पूर्व पश्चिमका नेपालीहरुलाई थाहा भयो किराँत राईहरुको आफ्नै सस्कृतीहरू छन भनेर तर अहिले किराँत राईहरु नेपालको पुर्बी पहाडी क्षेत्र हुदैं राजधानी हुदै बिश्वको कुन-कुनामा पुगि रहेको छ। र पुग्नेछ किराँतराईहरु आ-आफ्नो पाइला चलिरहेको छ उक्त पाईलामा किराँत राईहरु आफ्नो शरीर र परिवार मात्र नभएर आफ्नो जुजु-पुर्खा देखि मान्दै आएको संस्कृतीहरुलाई पनी साथमा बोकेर आएको छ यसरी आउदा अमेरिकाको निउह्यमसर राज्यमा समेत United Kirat Rai Organization of America (New England local Chapter) संगठन गरी र जुन संगठनदुरा जुन १५ तारीक दिन कंक्रोडो भन्ने स्थान साकेला सधैँ को झैँ यस बर्ष पनि भब्यताको साथ सम्पन गरिएको छ ।
( सम्पुर्ण किराँत राई दाजै-भाई र नाना-बहिनीहरुलाई पारुहंग र सुङ्नीमा सबैको रक्षा गरुन !)
( सम्पुर्ण किराँत राई दाजै-भाई र नाना-बहिनीहरुलाई पारुहंग र सुङ्नीमा सबैको रक्षा गरुन !)
भिडीयो लागि पर्खनु नै पर्ने छ ,,यहाँ किल्क गर्नुस फोटो हेर्न
No comments:
Post a Comment