केपएण्डआएरल्याण्ड नेपालीज समाजको पहिलो पटक BBQ

केपएण्डआएरल्याण्ड नेपालीज समाजले पहिलो पटक ( BBQ ) भोज सयुक्तरुपमा सम्पन्न गरेको छ, धेरै बर्षको अन्तराल पछि कप कडमा बस्ने नेपालीहरुको एक तनमन भएर आधिकाम्स दाजु-भाई दिदी-बहिनीहरु उपस्थित हुनु भएकोमा आयोजक साथीहरुलाई हौसला मिलेको छ , यस्तै कार्यक्रमहरु बेला-बेलामा गरी राख्ने उत्साह थपिएको छ भनेर केपएण्डआएरल्याण्ड नेपालीज समाजका अध्यक्ष हरी राईले भन्नु भयो।
फोटोहरुलाई दुइपटक किल्क गरी ठुलो बनाएर हेर्नुस 


































































अन्य फोटोहरु र भिडियो चाडै अपलोड गर्ने छु 

No comments: