नेपालमा २०७२ साल बैषाख १२ गते १२:५५ बजे महा भू-कम्प आइ ठुलो मात्रामा जन धनको क्षेती भएको छ यो समय सम्पूर्ण नेपालीहरु शोख-चिन्ता डुबेको छ , यस समय धर्यधरणाको लागी सम्पूर्ण बिदेशमा बस्ने नेपालीहरुले नेपाल जान तुरुन्त नपाए/नसके पनि जो-जहाँ बस्नु भएको छ त्यही बाट नेपाल प्रति प्राथना गर्ने क्रममा अमेरिकाको माससुसेट राज्यको केपएण्ड आइल्याण्ड नेपाली समाजले पनि मैन बत्ति बालेर नेपाल प्रति सम्झना र भगवान संग प्राथना गरेको छ। साथै निधन हुनुहुने प प्रति चिर शान्तिको कामना गर्दै घाइते प्रति चाडो भन्दा चाडो लाभ होस भनेर एक आपसमा जम्मा भएर 2015 /05 /03 बेलुका ७ बजे हायानिसको टाउन हालको प्रांगनमा आयोजना गरिमैन बत्ति बलिएको हो।

No comments:
Post a Comment