अमेरिकाको बष्टनमा ४० वर्षिय सुरेन्द्र डंगोलको हत्या यसरि भयो।
संसार यस्तै रहेछ केही न केहीको कमी कम्जोरी सबैलाई नि हुन्छ । तर सबै भन्दा हामी मनिसलाई जहिले पनि कमी हुने के हो त ? शायद थाहा भयो तपाईंलाई होला , हो भयन भने हामी मान्छेमा हुनु पर्ने सबै बस्तुहरु भरीपूर्ण भय पनी यो चिज हो कि जुन चिजले मनिसलाइ कहिले पुग्दैन, अझ हामी नेपालीमा त झनै अती भन्दा अती आबश्यक पर्ने हो । त्यसैले हामीले जुन दु:ख कस्ट गरेर पनि हामीले आफुलाई मात्र नभयर आफ्नो परिवारको लागि भय पनि जिबनमा हरेक बाधा खेप्नु पर्ने हुन्छ । त्यती मात्र नभयर ज्यान पनि गुमाउनु पर्ने अवस्था आउदो रहेछ के गर्नु यो हाम्रो जिबनमा, भनाइ छ दशा लागोस दिन नलागोस् भन्छ तर के गर्नु बिडम्बना यस्तै हुदो रहेछ । नेपाली एक ठाउमा मात्र नभयर यो संसार भरी नि रोज्गारिको लागि नेपाल छोडेर पर्देशियको छन , यस्तै अवस्थामा अमेरिकामा नेपालीको यस्तो नराम्रो बेदनात्मक तरिकाले ज्यान गुमाउनु परेको छ या नि कि यहाँको {तस्करीको} डाँकाहरुको बन्दुकको गोलिको सिकार हुनु परेको छ । यस्ता घटना यक पटक हैन दुइ पटक यो कान निकै पटक नि सुनी सके को छ, फेरी भर्खर 2009 डिसेम्बेर २६ तारिखको दिन {बस्टन} शहरको जमेका प्लन भन्ने स्थानमा {टेडिस्को} भन्ने स्टोरमा काम गरी रहेको बेलामा चोर आयर भयभरको नगद त लगो लगो किन यी {सुरेन्द्र डङ्गोल} लाई गोली हानी हत्या समेत गरे जुन ती हजुरबाको ... खाने जनवार भनाउदो ले Real footage caught on camera खिचेको रेकड हेर्नुस, मैले यो भिडियो youtube बाट कपी गरेर यहाँ समाबेस गरेको छु । यस्तो घटना दनहु अमेरिकामा घटी रहेकोछ , काम नगरु के गरेर जिबन चलाऊनु गरुङ त रात दिन जिबनको मृत्यु र जिबनको धारमा राखेर....................
part _2
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment