बर्ष ४ को युमी राइ

बर्ष को युमी राइ स्कुलको दौड़ प्रतियोगितामा तिर्तीय स्थानको मेडल हात पारिन , यो सानो हुदा देखि नी अनी चंचले स्वभाबको थिइन अनी अति चक चके गर्ने बच्चा हुन उनका दिदी उनी भन्दा ५ बर्ष जेठी भए पनि हरेक कुरामा काममा जेहेन्दार हुन हाल schems public school Class one मा अध्यनरत छीन ,आसा गर्दछु उस्को आउदा दिनहरू अझ रामरी आउन यही छ मेरो सुभकामना सहित धन्यबाद मेरो भतिजेनी यूमी राई ,

No comments: