Nepal Tourism Year 2011
अब आउदै गरेको २०११ नेपाल टूरिजम बर्षलाइ सफल बनाउदै नेपलाई पनि बिश्वसामू छ्र्लंग बनाऊ !!

हामी नेपाली जो कोहिलाई पनि कुनै बिदेशी मान्छेले नेपाल / नेपाली भन्ने शब्द सुन्ने बितिकै हर्शको राह्स बढ्छ , त्यसैले हामीले अझ यो संसारमा नेपाल भनेर चिनाउन अझ परश्रम गर्न बाकी नै छ जस्तो लाग्छ मेरो बिचारमा यसरी यो नक्साको आधारबाट हेर्ने हो भने संसार भरीको मानिसहरुले चिन्नलाई त्यति असजिलो पर्छ जस्तो लाग्दैन पहिले बाटो देखाउने एउटा हुन्छ तर पछाड़ी बाकी धेरले लाम लाग्नु पर्ने हुन्छ हामी नेपालीले मैले पनि यो नक्साको सहयोग लिदै अनी visit nepal .com को साईटबाट यो नक्सा बटुल बाटूल हो तर मलाई यस्ता प्रचारहरुको खूब खाचो दिन दिनाहू लिएर म सधै नेटमा बस्ने गर्दछु यसरी नै हाम्रो देश नेपाललाई हामी नेपालीले चिनाउन जून सुकै ठाउमा जे जस्तो -गरेर दिनहरु गुजार्नु परे पनि हामी नेपाली हु भनेर गौरब ठान्नु पर्छ अनी हामीले नेपाललाई सधै माया पनि दिनु पर्छ र हामी नेपालीले नेपाललाई कहिल्यै नभुलुऔ अनी नेपाली यो भएन त्यो भएना भनेर घृणाको अंस न्राखिदिउ यही छ मेरो कामना संपूर्ण देश भक्त देश प्रेमी दाजु भाई दिदी बहिनिहरुमा !!!!
म
दिल राई
Asia Map:

Nepal Map:

![]() |
सगरमाथा mount everst |
No comments:
Post a Comment