google मलाई आज अचम्म लागिरहेको थियो



नेपाल अंकित गुगोल by- akarpot
तल हेर्नुस त अहिले  नेपालीको दिमाग  लोलो ...
गोगोलको होम पेजमा हेर्दा 


अनी जून फोटोलाई  क्लिक गर्दा

यसरी देखिन्छ
मलाई  आज अचम्म लागिरहेको थियो किन आज यो गुगोलको लोगो यस्तो भईराखेको छ भनेर तर सबै समाचार पढ्दै जादा पो बुझे आज नेपाललाई चिनाउन वा टूरिजम बर्ष २०११ को प्रचारको पनि ब्याबस्थित गरेको हरेछ लेखेको छ सबै संचार माध्य्मले   यो लोगो बनाउन अनी गुगोलमा   यसरी समाबेश गराउन ६ महीना पछिको लगनशीलता    ६ जनालाई २५० घण्टा पनि लागेको थियो रे .म त आज गौरब ठानेको छू म आफुलाई पनि किन की यसरी हाम्रो देशको यो संसार भरीको मानिसले हेर्न सक्छन नेपाल कहा छ अनी कस्तो छ भनेर , यो हामी नेपालीको   लागी ठुलो महत्तपूर्ण योगदान हो   
Posted by Picasa

No comments: