एक्कासौ' सताब्बीको समयमा आएर आज हाम्रो देश नेपालले पनी धेरै कुरामा अगाडी परिसकेको छ , जून कुरा सबैलाई थाहा पानी छ र हामी पछाड़ी पनी परेको छ अगाडी जानुमा हाम्रो देशको बुद्दीजीबी मानुभाबहरुमा हार्दिक आभार गर्दछु मेरो यो ब्याक्तिगत ब्लोगको तर्फबाट साथै अन्य सबै नेपालीको ठुलो योगदान छ तर अझ हामीले हाम्रो देशको लागी सही बिंदुमा पुराउन हामी सबैको अझ कडा परिश्रमको खाचो पनी छ अनी हामीले यसरी बिदेशी बाबुको गोडा धुयर होइन हामीले आफ्नै देशमा नेपाली बाबूको नून खाएर हाम्रो देशको गोडमेल गर्नु पर्ने जरुर भएकोछ हामी सबैले बुझिराखेको छौ, नेपालमा बिकाश भएन अनी शांति भएन भनेर अनी सबैले भन्छ नेपालको नेताले राम्रो काम गरेन तर थाहा छैन नेपाली जनता कहा सम्म मुर्ख बनि दिन्छ जून कुरा जनतालाई के थाहा अनी दोष दिन्छ
त्यही नेपाल सरकारलाई तर म भन्न रुचाउछु जनताले रामरी बुझेर काम कर्तब्य गरिदिएको भए किन आज आमनेपाली जनता दिनहू यसरी धोका खानु पर्थियो अनी किन ९०% युवा बिदेश पलायन हुनु पर्दथियो अनी नेपालमा भएको नेपालीहरूले पनी किन यसरी दुख खेप्नु पर्थियो यो भयो की हामी सबै नेपालीहरूले दिशा गरी सके पछि संघार देखियो तर मेरो बिचारमा केही भएको छैन मुख्य कुरा हामी नेपाली युवा शक्तिको नेपालमा अति जरुरको खाचो छ अनी नेपालमा देश भक्त नेता छान्नु जरुर छ अनी हामी जस्ता बिदेशियको युवाको घर फर्क आभियान अनी नेपालमा गएर जती हामीले बिदेशमा खटीरहेको अनुपातमा नेपालमा पनीत्यसरी परिश्रम गर्नु पर्छ र म नेपाली हु र हामी सबै नेपाली हौ भनेर काम गरियो भने नेपालको आमजनाताले बिदेशी मुद्रा कमाउन बिदेशिनु नपारी जून मुद्रा नेपाल सम्म पुराउन सोही बिदेशी आउने छ !

जस्को लागी छोटो शब्दहरु :-
आफ्नै देशको कुन कन्दारा भिर पाखाले हामीलाई नै पर्खि बसेको छ् ।।
अब यी बिदेशको चिल्ला गाडी अनी ठुला घरहरु हेरेर पुग्दैन हामीलाई
जहाँ नेपाली तनमनले बनाएको ति झुप्राहरु हामीले बुझियो भने हाम्रो लागी बिशाल छ ।।
जहाँ नेपाली तनमनले बनाएको ति झुप्राहरु हामीले बुझियो भने हाम्रो लागी बिशाल छ ।।
अब नखियौ हातको रेखाहरु अनी नझारोउ पसिना यो बिदेशी मैदानमा !
खोले फाडो किन नखाउ तर अब हामीले परिश्रम लगाऊ आफ्नै जन्म भुमिमा ।।
नेपाल प्यारो छ् ,
नेपाल सुन्दर छ्,
नेपाल सुन्दर छ्,
नेपाल हाम्रो छ् ,
नेपाल रहे नेपाली रहन्छ !!
दिल राई ( खोटांग बतासे -४)
No comments:
Post a Comment