नयाँ बर्ष २०६८ सालको नयाँ अबसरमा सम्पुर्ण नेपाली दिदी-बहिनी तथा दाजु भाइहरुमा सप्तकोशी डट कमको तर्थबाट सुख शान्ति अनी उतरोतर प्रगतिको गर्नुस् भनेर हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !
साथै यो सप्तकोशी डट कम मा भिजिट गर्नुहुने मेरो संपूर्ण भिजिटरमा मेरो हृदय देखि नी आसको आभार ब्यक्त गर्दछु साथै अझ यो ब्लगमा अरु के कस्तो अनी के गर्दा राम्रो हुने छ/ कसो गर्दा ठीक होला तपाईको सुझाब सल्लाहाको खाचो छ कृपया मलाई ईमेल गर्नु होला यहाँको सुझाब सल्लाहा अनी प्रतिक्रियाको आशा गरीरहने छ सधै सप्तकोशी !



No comments:
Post a Comment