दूरभाग्य भन्ने जहा गए पनी रोकर छेकेर नहुने रहेछ

 दूरभाग्य भन्ने  जहा गए पनी  रोकर छेकेर नहुने रहेछ  यसरी  हामी नेपालीहरुले  कहा कहिले सम्मको बाटो यसरी दौडनु  पर्ने हो  हामी  प्रत्यक नेपालीको   मनहरु यसरी नै रात दिन कोउतहल चली/ खेली रहेको हुन्छ म नेपाललाई माया गर्छु अनी म  नेपाली हु भन्न रुचानेलाई  यो खेल मन मस्तिकमा गाडीदै गैइरहेको छ  मात्र हम्म्रो नेपालको राजनितिकअनुकूलताहरुको  कारणहरुले !  कहिले हामी नेपालीहरुले सुख  शान्तीले स्वास फेर्न पाइन्छ होला  दिनहु यसरी आम नेपाली युवा बिदेशीनू   अनी बिदेशमा गएर पनी यो दुःख पीड़ाहरु  सही रहनु  तलको भिडियो हेर्नुस यो मैले अन लाइन बाट पेस्ट गरेको छू ,

No comments: