![]() |
| मलाई त यो घोड़ा भाग परेको थियो |
![]() |
| रिन्जिन्न , मिगु , नीर कुमार, दिल |
![]() |
| यो माथी ४००० मीटर अग्लोको खोला तर्दा {ग्रये विलीनलाइ} सहयोग गर्दै |
![]() |
| लिमि भ्याली |
| simikot house humla |
मेरो हुम्लाको भारी बोकाईको अनुभबहरु हामी काठमांडूबाट सबै रासन लिएर नेपालगंज गियो दुईजना कुक अनी म नेपालगंजबाट सिमिकोटको लागी तयारीको साथ सबै रासन लिएर तर प्लने ख़राब मौसमको कारणले जान सकिनौ त्यहा हामी ५ दिन बसियो तर उड़न नसकेकोले हामी फेरी सुर्खेत गइयो उहाबाट पनी बल्ला बल्ला ३ दिन पछि हेलीक्यप्टर च्याटर गरेर लगियो मान्छे अनी सामान सहित तिन पटकमा बल्ला हामी सबै जना सिमिकोट पुगियो यो माथिको घर नेपाल ट्रस्टको घर हो यहाँ तातो पानी बाथरूम लज सबै छ नेट फोन सबै सोलारको करामतले गर्दा अनी हाम्रो यहाँ बाट सुरु भयो उकाली ओराली तर बिडम्बना जून बेला म संग क्यामेरा थिएन फ़ोनमा अली अली खिचेको थिए त्यों जून फोन नै हरायो त्यसैले यो फोटोहरु मैले ओनलाइन बाट पोस्ट गरेको हु नहुनुको सायद मेरो पैसा नभएको कारणले तर म त्यही पैसा कमाउनको लागी नेपालट्रस्ट भन्ने एक सस्थामा काम गर्ने मौका पाए जून कम्पनी भनेको ब्रिटिसको स्कटलेंडको मानिशहरुले खोलेको सस्था हो जून सस्थामा नेपालको दुर्गम जिल्लाहरु मध्य हुम्लाको माथिलो भेगमा बसोबास गर्ने मानिशहरुको लागी हाईड्रोपावार/स्कुल/स्वस्थ्य र सोलारहरु बिभिन्न गाउमा बसोबास गर्ने मानिसहरुको लागी सहयोगहरुलाई मुलधार बनाएर खोलेको सस्था हो रहेछ र जून समयमा म पनी कामको खोजी गर्दै जादा जून ठाऊ सम्म पाइला राख्न पुगेको छू जून नेपालट्रस्टसस्थाको बारेमा पढ्न हेर्नलाई यहाँ क्लिक गर्नुस म जून समय मेरो लागी पहिलो पटक ट्रेकलाइन नै थियो मलाई थाहा थिएन याबत कुराहरु अनी नेपालमा यस्तो यस्तो ठाऊ छ भनेर मैले पैसा कमाउन त त्यस्तै यस्तै हो तर मैले जून समयमा नेपाल पश्चिमछेत्रको हुम्ला जिल्लाको बारेमा जान्ने मौका पाए
त्यही नै मेरो लागी ठुलो हो जून समय थियो २००७ सेक्टेबर महीनामा गएको हु जून बेला हामीलाइ पानीले पनी राम्रै रुझाउने काम पनी भयो यो जिल्लाको माथिलो भेगको तिल गाऊमा बस्ने समुदायलाई सोलर पनाल राख्ने उदेस्यले उता स्कटलैंडको १३ जना र हामी नेपालीहरु १७ जना सहित घोडा खचर गरी ठुलै जमातमा हामी गइएको थियो जून ठाउको फोटोहरु तल हेर्नुस म जहा पुगेको छू| कर्मी गाऊको स्वाथ्य चौकी अनि हामी सुत्ने ठाऊ |
![]() |
| तल कर्णाली |
![]() |
| आउदा तरेको पुल |
![]() |
| पत्थर काटर बनाएको बाटो अनी खचरहरु भारी बोकर जादै |
![]() |
| लिमि भ्याली |
![]() |
| लिमि भ्याली |
![]() |
| तिल गाऊ यहाँ नि हामी गएको जहा हामीले ८५ ठान सोलार पनाल जडान गरेर आएको |
| केर्मी गाउको हैड्रो पावर |
![]() |
| केर्मी गाऊ |
![]() |
| सिलेमा तासो लेक |
![]() |
| नारा पास |
![]() |
| अप्पेर कर्णाली यो फर्काद्दा को बाटो |
![]() |
| खेत बारी अनी गाऊ |
म जून समयमा शेर्पा भएर गएको थिए तर मलाई पैसा भन्दा पनी ठाऊ राम्रो लाग्यो हाम्रो नेपाल यदि तपाई पनी माथिलो हुम्ला जानू भएको छ भने कमेन्ट गर्नु हुला यो ट्रेकलाइ अपर कर्णाली ट्रेक भन्छ ,


















No comments:
Post a Comment