खोज-खाज नेपालको फोटोहरु

हाम्रो देश नेपाल यति सुन्दर छ भन्ने कुरा नेपालीलाई नै थाहा छैन यो फोटो मैले फेशबुक  मार्फद शेभ गरेर यहाँ सभार गरेको हु  हेर्नुसन हाम्रो सुन्दर नेपाल हामी माझ छ  नेपालको बिभिन्न स्थानको फोटोहरु

 जहा नेपाली त्यहा नेपाली पन - आफ्नो रास्ट्रीयतालाइ कदर गर्नु राम्रो होला अरुको भेष भूसामा होइन आफ्नो अगेनमा पाकेको खानु पोष्टिकता होला अरुको बिकाश जस्तो  भनेर होइना सुन्दर नेपाललाई जगेर्डा गर्नु उतम होला ! 

No comments: