हैप्पी न्यू इयर अल अफ यू


२०११ साललाइ बिदाई गर्दै अब  नया बर्ष १२ साललाइ स्वागत गरौ र सबैले आसा गर्नु पर्छ पक्कै हामी सबैलाई २०१२ सालले नया उमंग नया जोस -जागर साथै खुशियालीले छाउने छ ! साथमा सम्पूर्ण यो बल्ग भिजिटर मान्यजनहरुमा सप्तकोशी बल्गको तर्फ र म दिल राई को तर्फ बाट नया बर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु   ( हैप्पी न्यू इयर  अल  अफ  यू )

No comments: