अब बन्दै गरेको हाम्रो नेपाल

साप्सु खोला माथी नया निर्मित सड़क सागरमाथा हाइवे 
 अब बन्दै गरेको हाम्रो नेपाल  !खोटांग जिल्लाको राजापानी गा .बी.स. को साप्शु खोलाको पाखाको कुरा हो यो   मैले त सोचेको पनी थिएन यो पाखा अनी त्यों भिरमा पनी बस गुड़ने बाटो बन्छ भनेर मैले फोटो हेर्दा  किन अ ब  नेपाललाइ पनी  बिकासको लहरमा कोटयाउन  सकिनेछ रहेछ  जून  त्यो ठाऊ आज भन्दा १०,१२ बर्ष  अगाड़ी तल  साप्सुको तिरबाट उकालो  लागेको जुन पाखामा चढेको झ-झलको  अझै पनी आइरहेको छ तर अब यो पाखामा त बस गुड़ने बाटोहरू बनी सकेछ म जस्ता बिदेश पलाएन भएको नेपाली युवाहरुको मनहरुमा पनी  यस कुराहरूले  हर्षित हुनु अनिबार्य छ होला किन की हामी नेपालमा नबसे पनी  नेपालको बिकाशहरु भने लम्की रहेको छ र लम्की रहनेछन  भन्ने पूरा आशा गरी राखेको छ आम नेपाली जनताले  अनी हामी जस्तो रोज्गारीको निम्ती बिदेश पलाएन हुनु भएको र एक दुई पैसा भए पनी नेपालमा नै केही गर्नु पाइयोस  भन्ने दिन रात  कल्पेर दिनहरू  अनी रातहरु खटीराखेको हुनु पर्छ ! यो एउटा दुर्गम  जिल्लाको दुर्गम  ठाऊको  कुरालाई  अगाडी बढाएको हूं जो-जस्ले सहयोग  गरे पनी यो सहयोग चाही एकदम  सही स्थानमा लगानी भएको  छ   सहयोग गर्ने हातहरुलाई  ह्यदय देखि धन्यबाद . 
 फोटो - अनिल राई
नेपालमा सबै भन्दा पाहिले ल्याएको गाडी 
बतासे गबिसको वार्ड न . ३ वारेम्तुम गाऊ यो गाऊ मात्र  राईहरु बसोबास छ 
भंडारे घाट संगै सुन कोशी 

No comments: