केही तीता मीठा फोटोहरु


समयले साथ नदिएको हो की मनिसहरूले मन /ध्यान नदिएको ल यो अनौठो अनौठो फोटोहरु हेर्नुस अनी भन्नुस  बिचार गर्नुस अनी प्रतिक्रिया दिनुस मैले यो पोटोहरु रमाइtलोको लागी  राखेको होइन , बिचार र ध्यानहरु के-कस्तो छ भनेर यहाँ राखेको हूँ !   
कसैलाई दुख नदिईकन पनी बच्न सकिन्छ 


गुरुग बस्ती 

नेपालमा सबै भन्दा पहिलो कार  जुद्द सम्शेरको  
आमाको माया गत बर्ष  जपानमा भूकंप आउदा आमाले आफ्नो  बच्चालाई जोगाएको 
हामी संग रोड नभए पनी प्राकृतिक सुन्दरता छ 

के नेपालमा यसरी रोड निर्माण कहिले हुन्छ
नेपालले पर्खि बसेको छ 

माया सबैलाई गर्नु पर्छ  भनेर कुकुरलाई समेत थाहा छ तर नेपाली जनातामा छैन 

यो पनी हेर्नुस 

संबिधान लेख्न जादा निंद्रा लाग्छ  तपाईलाइ कस्तो लाग्छ !

कस्तो राम्रो देखिन्छ 

यहाँ पनी हेर्नुस 

यसरी खान सिकाउने मान्छेहरु अहिले १० कडोरको महलमा
सबै भन्दा सानो होचो भएर एक पटक नेपालको नाम राखेको थियो उस्ले !


किन उहाको उपचार हुदैन ?


नेपालमा कहिले सम्म यस्तो एम्बुलेन्सले काम  गर्छ ?

माथिको फोटोहरु सबै मैले ओनलाइनबाट जम्मा गरेको हूँ  कसैको मनमा अप्ठारो भएमा त्यसको लागी माफी चाहन्छु 

No comments: