'' नेपाललाई माया गर ''
अरुको सुनेर भन्ने होइना अब हामीले
सिकेर जानेर मात्र भन्ने गर्नु पर्छ !
राम्रो नराम्रो सम्पति र राजनितिकले हेर्ने होइन अब ...
बिचार परिश्रम अनी बुद्दीलाइ छान्ने गर्नु पर्छ !!
डीजिटलको जमनालाई मात्र पछि लाग्ने होइन
उही पुरानो ढुंगे युगलाई पनी कहिले काही स्मरण गर्नु पर्छ !
त्यही बिदेशिको फेशनमा रंगिने चम्कने होइन सधै ....
हाम्रो छुट्टै नेपाली मौलिकताले बोकेको बिशेशतालाई पनी सम्हाल्नु पर्छ !!
दुई चार ठाऊ जादैमा र भाषा बोल्दैमा आफुले आफुलाई ''स्मार्ट'' नठान
आफ्नो मात्री भाषा र हाम्रो रास्ट्रलाइ पनी सम्हालने गर !
बिदेशिको रात दिन काम गरेर आफुले आफुलाई धनाढ्य नभन
बच्चामा हुर्केको ति सानो झुपडीको चुहेको छानोलाई पनी छाउने कोशिस गर !!
जहा बस्यो उतै तिरको बासिन्दा बन्न नखोज अहिले
हामी नेपालीको छुट्टै बीर गाथाले बनेको देश नेपाल छ !
सुन्दर सहर स्वच्छ बाताबरण अनुभुतिमा अहिले रमाए पनी
हाम्रो बाजे बराजुले बनाएको एउटा छुट्टै सानो संसार छ !!
हो देखाऊ नेपालीको परिश्रम र इमान्दारी यो संसार चकित पर्ने गरी
जाऔ नेपाली हो संसार हेर्न कुना कुनामा जाऊ संसार भरी नि जाऔ !
आफ्नो बुद्दी बिबेक बढ़ाऊदै जाऊ जही त्यही जाऊ
तर नेपाली समाजमा बिसंगति बिनास अनी कुकर्म कहिल्यै देशमा नभित्र्यऔ !!
त्यसैले नेपाली हुनमा गौरब गर
अहिले देश जस्तै सुकै खाल्डोमा फसे पनी हामीले उकास्नु पर्छ !
जहा रमाइलो उतै रमाइयो बसियो होइन
हामीले नेपाल आमाको झरेको आशु पक्कै पुछ्नु पर्ने छ !!
दिल राई

खोटांग बतासे -४ खिसखा
No comments:
Post a Comment