नेपालको भौगोलिक आधारमा हेर्दा बिकट तथा दुर्गम जिल्लाहरु मध्य पुर्बको खोटांग जिल्ला पनि पर्दछ। यो सबैलाई थाहा भएकै हो तर खोटांगमा सबै प्रकारले चाही दुर्गम पक्कै छैन अब खोटांगलाई सुगम बनाउने काम भयो र खोटांग सुगम स्टार पानी बने त्यसका लागी उदाहरणहरु भनि रहनु पनी पर्दैन सबैलाई यावत भईसकेको तथ्य हो की जहा धेरैले बिभिन्न प्रकारले खोटांगजिल्लालाई टेवा पुर्यौदै आएको छ तथा पुर्याउने कामहरु भईरहेक छ। पिछडीएको जिल्ला भित्र 76 गाबिस मध्य पनी अझ दुर्गम गाबिस भने बतासे हो। तर जुन बतासे गाबिस स्थित जन्मेका युवा शक्ति जोसजागर भने त्यसरी उदसिएको भने पक्कै छैन।
![]() |
| सचिन राई फोटो -फेसबुक |
जिल्ला भरिको सयौ' प्रतियोगी युवाहरुलाई उर्जाको बाटो यो गायन क्षेत्रमा ''खोटांग सुगम स्टार'' बनाउने लक्ष्य राखेर बतासेको युवाहरु लागी परे अनी जिल्लाको बिभिन्न ठाऊँमा गएर प्रतिभाहरु खोजी-खोजी हिडे अन्तंमा सबै स्थानको प्रतियोगिलाई दोश्रो भागमा लिदै जम्मा २६ जनालाई भने अन्तेम (फाइनल )मा लगिएको थियो।
![]() |
| कान्तिपुर दैनिकिमा |
जून 2069 पौष 21 गते बतासे गाबिस स्थित वार्ड नम्बर 4 भण्डारेघाटमा सबै प्रतिस्प्रधीलाई निम्त्याईएको थियो ''खोटांग सुगम स्टार'' बनाऊन चुन्नको लागी जहा (निर्नायक) भने खोटांगकै अग्रिम गायन क्षेत्रमा लागेको गायकहरु दुई जना लगिएको थियो र प्रतिस्प्रधा गराए जुन प्रतिस्प्रधामा सबै 25 जना प्रतियोगीलाई पछी पार्दै ''खोटांग सुगम स्टार'' प्रथम बन्नु भयो बाम्राङ गाबिसको सचिन राई त्यसै गरी याम्खाको बिनोद राई दोश्रो हुनु भयो भने तेश्रो भने दुइजनालाई छानिएको थियो बुइपाको मनमा राई र टेम्माको नरेन्द्र प्यासी हुन भने बिजयताहरुलाई प्रथमलाई रु 25,000 दोश्रो रु 10,000 र तेश्रो हुनेलाई रु 5,000 नगद प्रदान गरियों भनेर जुन कार्यक्रमको संयोजक सचिब सीताराम राईले टेलीफोन मार्फद मलाई जानकारी गराएको हो। अन्य जानकारीको लागी बाँकी छ। जुन खोटांग सुगम स्टार नामकरण गरी प्रदान कार्यक्रममा मुख्य संयोजकहरु :-
१, सुबास सर्जन राई
२, नबीन किशोर राई३, ज्ञन कुमार राई
मुख्य सहयोगी तथा सल्लाहकार हरी राई उहाँ ''नव प्रतिभा सास्कृतिक समाज'' को संस्थापक हुनुहुन्छ हाल- अमेरिका साथै अन्य धेरै जना सहयोगी हातहरु साथै मनहरु हुनुहुन्छ भनेर मलाई भन्नु भयो।
फोटो भिडियोहरु अर्को भागमा साभार गर्नेछु।
दिल राई खोटांग बतासे -4


No comments:
Post a Comment