अमेरिकामा एक नेपालीको निधन मृतकको आफन्तलाई सहयोग


अमेरिकाको मासचुसेस्ट राज्यको  केप एण्ड आइल्यांडमा एक नेपाली छेवांग लामा केही बर्ष अगाड़ी देखि बस्दै आउनु भएको थियो तर उहालाई  निकै समय देखि नै रोग अथवा बिरामी ग्रसीत हुनुहुन्थ्यो। तर के गर्नु ''हुने हार दैब नटार'' भने झै पर्देशमा ठाऊमा उहाँले आफ्नो उपचार गराउदा-गराउदै मिति 01/ 03/2013मा उहाको निधन भएको हो। पर्देशमा केही पैसा कमाई होला भनेर सात समुन्द्र पार आइन्छ तर यसरी आफ्नो जीबन पर्देशको भुमिमा नै समाप्त हुदा सम्पूर्ण बिदेशीभुमिमा काम नेपालीहरुको मुटुको धड़कनले घच्घच्याउछ अझ यो केप एण्ड आइल्यंडमा नेपालीहरुको जनसंख्या पनी सानो छ त्यस माथि पनी नेपालीहरुमा यसरी दिन-दशा लाग्दा अहिले यहाँ बस्ने सबै नेपालीहरुमा मनमा एक किसीमको डर, निरासताले छाएको छ। उहाको पार्थिक शरीरलाई आफ्नो परम्परा देखि चल्दै आएको सस्कृति अनुसार आउदो सोमबार अन्त्यास्टी गर्ने  भनेर उहाको आफन्त भनिएको छ।                                             
                             
                                    {हार्दिक संमबेदना} 


मिति 01/03/2013 मा हाम्रो अतिनै मिलनसार मित्र श्री छेवांग जी लामा वर्ष ५० को अल्पायुमा नै दिवंगत हुनगएको छ र आज  दिनको पुण्यतिथिमा हामी ऊहाँ प्रति भाबपुर्ण श्रदान्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं,र यस दुखद समयमा सम्पूर्ण परिवारजनमा धर्यधारण को शक्ति मिलोस भनि प्राथना गर्दछौं। 

केप  एण्ड आइल्यांड नेप्लिज कम्युनिटी 
मासाचुसेस्ट  
अमेरिका  

दिवंगत श्री लामाको स्थाई घर भने गोर्खा जिल्लामा हो।अनि यस स्थानमा बस्नुहुने हुने नेपली दाजू भाई दिदी बहिनिहरूले उहाको श्रीमती उडेन लामालाई सहयोग स्वरूप केहि रकम पनी संकलन गरिएको छ। 
 उहाँहरुको नामावली यसप्रकार छ :-
1,हरि राई -$55
2,दिर्घ राई -$205
3,अर्जुन सिम्खडा -$51
4,केबी राज राई -$101
5,सुरेश तामांग -$101
6,अशोक पराजुली -$50
7,इच्छा खड्का -$25
8,कुबेर बिन्दुकार -$25
9,नुर्बु शेर्पा -$101
10,लाक्पा शेर्पा -$110
11,कृष्ण तिमल्शिना -$१०१.२५
12,जनक जोशी -$25
13,श्याम उप्रेती -$25
14,निमा शेर्पा -$50
15,वोङ्ग्चु शेर्पा -$101
16,उदप अधिकारी -$125
17,किरन बानिया -$50
18,कर्मा जिन्पा -$105
19,हरि रिजाल -$25
20अर्जुन बस्नेत -$51
21,दिल राई -$50
22,हिरा लामा -$101
23,भिम राई (शिकागो ) -$30
24,तुलशी श्रेठ (शिकागो) -$30
25,लोप्सांग -$ 50
26,पासांग शेर्पा -$50
27,सुम्बा शेर्पा -$300
28,कपिल बस्नेत -$35
29,बिमल खड्का -$35
30,सहदेब पण्डित -$35
31,बुद्दि तामांग -$३५
गरि जम्मा :- $ 2,252.25हो।

सबै सहयोगी हातहरुलाई धेरै-धेरै  धन्यबाद, सप्तकोशी बल्ग 

No comments: