पुर्बको कर्णाली भनेर चिनिने जिल्ला खोटांग

प्रगतिशिल सेवा समुहको प्रस्तुति खोटांग दिक्तेल पुर्बको कर्णाली भनेर चिनिने जिल्ला खोटांग हुन।  मैले यहाँ  लेखी रहनु भन्दा पनि तलको भिडियोलाई क्लिक गरी गर्नुस। मलाई गर्ब छ उहाहरुले हाम्रो खोटांगलाई संसार सामु  चिनाउने प्रयास/काम गर्नु भयो त्यसको लागी धेरै-धेरै धन्यबाद ! यो भिडियो मैले अझ धेरै बाटोहरूबाट हेर्न सकियोस भन्ने आशाले युटुबे मा राखेको हूँ गल्ती भएमा सप्तकोशी बल्ग क्ष्यमा चाहन्छ,
(नोट :- भिडियो केही बर्ष पुरानो हो ) 

No comments: