सबैलाई जिन्दगीमा ख़ुशी रमाइलोको साथ बस्न जिउन मन पर्छ। जस्लाई मनिसहरूले बिभिन्न किसिमले आफुलाई ख़ुशी राख्न अनेक प्रकारले तय गरेको हुन्छ, त्यस्तै अवसरमा म पनी कामको दौडान गर्द गर्दै छोटो समय लिएर भए पनी साथी-भाईको साथ लिएर सिकागो राज्यको दर्शन पर्न पुगेको छु यदी तपाई पनी जून ठाउमा पुग्नु भएको छैन भने र जाने इच्छा गरी राख्नु भएको छ भने जून शहरको केही झलक हेर्नुस
मेरो सिकागो भ्रमण गर्दाको ''जोह्न शेड अकुरियम''को समुन्द्रिक जनावारको रमाइलो दृश्यहरु लगायत शहरको झलकहरु
No comments:
Post a Comment