आज धेरै समय पछी फेरी सप्तकोशी बल्गलाई सम्हल्न कोशिस गर्दै छु समय परिस्थिति संगै दौडन नसक्दाको नतिजा समयले धेरै पछाड़ी पार्दै रहेछ, हून त जो कोहिलाई पनी किन पो अगाडी जान मन नहोस तर पनि बाध्यताको बन्धनमा कस्सिनु पर्दा अरु केही गर्न मिल्दैन रहेछ। यो बल्गलाई निरन्तार दिनु चाहदा चाहदै पनि बिबश बन्न बाहेक अरु केही गर्न नसकिदो रहेछ, त्यसको लागी सम्पुर्ण भिजिटरसहरुमा म एडमिनको तर्फबात क्ष्यामा चाहन्छु।
तर मैले आज मेरो ब्लगमा धेरै समय पहिले नेपालमा पप संगीतमा गायक धिराज राईले सम्पूर्ण दर्शक र श्रोतामाज नगन्य संख्यामा चिरपरिचित संगीतको तरंगहरु छोडेर हराएको थियो,
तर आज फेरी धिराज राई ब्याक भनेर संसारमा नाम सुन्न मात्र होइन कि राईले (बुद्ध वाज बोर्न नेपाल) नामक अंग्रेजी एल्बम बजारमा ल्याऊने पक्का भईसकेको छ र जून एल्बमको संगीतहरू मध्य ''बुद्ध वाज बोर्न नेपाल'' संगीत भने बजार होइन इन्टरनेट हेर्न भने गायक स्वयम राइले जनता सामु छोडेको हेर्न सकिन्छ।
जुन यहाँ मैले राखेको फोटो फेसबुकबाट लिएको हूँ। अन्य जानकारीको लगी राईले फेसबुक मार्फद नया जानकारी अपडेट भईरहन्छ यहाँ क्लिक गर्नु फेसबुक अकाउंट हुनेहरूले हेर्न सकिन्छ। आशा छ भने धीरज राई पहिले जस्तो संगीत बाट टाढा नभई दर्शक श्रोता माझ रहिरहोस यही सुभकामना साथै नयाँ एल्बमले सफल्ताको चुचुरो चुमोस गड ब्लेस यु। तर आज फेरी धिराज राई ब्याक भनेर संसारमा नाम सुन्न मात्र होइन कि राईले (बुद्ध वाज बोर्न नेपाल) नामक अंग्रेजी एल्बम बजारमा ल्याऊने पक्का भईसकेको छ र जून एल्बमको संगीतहरू मध्य ''बुद्ध वाज बोर्न नेपाल'' संगीत भने बजार होइन इन्टरनेट हेर्न भने गायक स्वयम राइले जनता सामु छोडेको हेर्न सकिन्छ।

No comments:
Post a Comment