दशै नेपालीहरुको महान चाड हो दशैं भनेर प्राय गरेर सबै नेपाली जुन सुकै कुनामा बसे पनी सक्ने सम्म नेपाल अनी घरमा गएर आफु भन्दा ठुलो संग आशिर्बाद थाप्दछन,लिन्छन। त्यस्तै गरी अनेकौ कारणबश आफ्नो देश जान नपाउदा नसक्दा जहा बसेको छ त्यहि पनी दशै मनाउने भने पछी परिदैन, त्यस्तै अमेरिकाको केपकडमा बस्ने नेपलीहरूको (केपएण्डआएरल्यांड नेप्लिज कम्युनिटिजले) पनी २०७० सालको दशै यही अक्टुबर १५ तारिकको साँझमा रमाइलो साथ सम्पन्न गरे। फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस
अमेरिकाको मासाचुसेट राज्यको केप कडमा पनी दशै' सम्पन्न
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment