म: म: कस्तो लाग्छ :-


जाडो संगै म: म: को प्लेट हामी नेपालीको हातमा छ    हाल जून सुकै ठाऊ अनी देशमा बस्ने नेपाली दाजु भाई अनी दिदी बहिनीले यो  खाना किन्ने ठाऊ भएको ठाउमा किनेर  नभए  घरमा  पनि बनाएर खाने  चलन छ,      सस्तो अनी सजिलो र  मिठो खाना या नास्ता  दुबैको  लागि प्रयोग गरिन्छ    यो   म: म:  बनाउनको लागी काठमांडू दैनिक धेरै भैसी अनी रागा मरी दिन्छ यो हिउदको समयमा सबैले मन पराउने खाना हो    यो ब्याबसाय गर्ने ब्यापारी घाटामा कहिले पनि जादैन  दुख चाहि गर्नु पर्छ  काठमांडूका ठेल गाड़ा र गल्ली देखि लियर पांचतारे होटल  सम्म ग्राहकको   लागी राखेको  हुन्छ   तपाईलाई कतिको  मन पर्छ  ?  यदि पर्छ भने जाडो जान लाग्यो   नभुल्नु होला यो हिउदको म: म:  म अनी मेरो म: म:   २०१०/०१/२३/केप कड { डेनीस }

No comments: