बनाउन रामरी पाईसकेको छैन त्यहा बाट उडन थाली सक्यो

 सबैलाई थाहा भएको  कुरा हो  की  संसारको सबै भन्दा अग्लो टावर  दुबाइको  {UAE} ''द-बुर्ज ''   टावर हो यो भर्खर नी बनाइ सकेको हो ,तर हेर्नुस बनाउन रामरी पाईसकेको छैन त्यहा बाट उडन  थाली  सक्यो यहाँ बाट मानिसहरु यी दुई जम्परले  कृतिमान नी राखी सक्यो सबै भन्दा अग्लो टावरबाट  उडेर झर्नबाट !! तलको भिडियोलाइ हेर्नुस , 

No comments: