एउटा चराको दिमाग हेर्नुस

यो संसार कति अचम्मको छ , कति बुद्दीमानी छ त कति के-के पनि छ, मानिस भन्छन यो संसारको भरी प्राणी मध्य सबै हामी नी हूँ बुद्दिमानी छू भन्छ तर मान्छे भन्दा पनि बढ़ी दिमाग भएको थुप्रै प्राणी छन यो संसारमा किन की मानिसले गर्न नसकिने काम पनि अरु प्राणीको सहयोग मार्फत गरेको छ , यो कुरालाई नलम्बाऊ एउटा सानो चराको दिमागलाइ यू टुबे बाट लिंक दिएको छू तपाई पनि हेर्नुस है , अनी को हूँन त बुद्दिमानी बिचार पनि गर्नुस , तलको लिंक्लाई क्लिक गर्नुस http://www.youtube.com/watch?v=E1zmfTr2d4c&feature=relaated अनी रमाईलो नी यो बादरहरूले तातो पानीमा नुहाएको पनि हेर्नुस

No comments: